मेहनत गरौ परिश्रम मा भर परौ
एउटा गाउँमा एक जना चोर बस्थ्यो र उसको एक जना छोरा पनि थियो उ चाहान्थ्यो छोराले धेरै पढोस , ठुलो मान्छे बनोस भन्ने चाहान्थ्यो तर छोरो ८ कक्षामा नै फेल भएछ र छोरालाई अब म जागीर खान्छु भन्ने सोच आएछ र जागीरको लागी धेरै ठाउमा गएछ एक त ८ कक्षा फेल त्यसमाथी चोरको छोरा कसैले जागीर दिएनछन् र घरमै बसेर दिन कटाउन थालेछ अनि यक दिन बाबुले सोचेछ यसलाई पनि अब म जस्तै चोरदै हिडने बनाउछु भन्ने सोचेर चोर्नको लागी लिएर हिडेछ र बाबु र छोरा भयर एउटा घरमा चोर्न पुगेछन । बाबु: छोरा हेर त त्यस घरमा कस्तो मि m लिमिली छ त्यहा चोर्न पर्छ भनेछ छोरा: लाईट बाल्दै बाबुको पछि लागेछ । बाबु: बिस्तारै गर यो घरमा मैले पहिला पनि धेरै चोटी चोरीसकेको छु यसका सब परिवार मिलेर खुब काम गरेर पैसा कमाउछन् छोरा: नजिकै पुगेर बत्ति बालेर हेरेर बस्छ बाबु: जा ढिलो नगर सीरानीमा चापी राख्छन पैसा झिकेर लेरा छोरा: नै बाबु तपाईले पहिला पटक पटक चोर्दा पनि यो घर यस्तो उज्यालो छ र तपाईले पटक पटक चोर्दा पनि हाम्रो घर अध्यारो छ र आज चोर्दा पनि यो घरको उज्यालो यस्तै रहन्छ र हाम्रो घर अध्यारौने रहन्छ त्यसैले नचोरौ बुबा हामी पनि