जागीर की मालीक सोच तपाईकै ।
एउटा कार्यालयमा दुई जना साथीहरु लामो समय देखी संगै काम गरीरहेका रहेछन र केही समयको अन्तराल पछि दुबै जना रिटार्यड भएछन र त्यो मध्ये एक जना साथीले आफनो कम्पनी खोली काम गर्न शुरु गरेछन र त्यसको केही समय पश्चात संगै रिटायर्ड भएको कर्मचारी लाई पनि जागीर खान मन लागेछ र उही पुरानो साथीकहा गई भनेछ म पनि तिम्रो कम्पनीमा जागीर गर्छु मलाई जागीर देउ भनेपछि उसले हार्न नसकेर साथीलाई पनि जागीर दिएछ र त्यसको तिन महिना पछि जागीर खाने साथीले कम्पनीको मालीक साथीलाई भन्छ साथी तिमि र म शूरुमा जागीर खादा तिमले र मैले बराबर तलब खान्थ्यौ हामी दुबै अरुको नोकर थीयौ तर आज समयको अन्तरालमा तिमि र म मा फरक भएको छ तिमि मालीक र म नोकर भनेपछि कम्पनीको मालीक साथीले भन्छ म यो कुरा गर्ने पक्षमा थिईन तिमिले निकालीहाल्यौ सुन हो तिमि र म शुरुदेखीनै एउटै कम्पनीमा काम गरयौ तीमीले र मैले बराबर तलब खायौ तीमीलाई याद हुन पर्दछ १५ बर्ष अघि तिमि र म घर फर्कदै गर्दा मैले एक दिन भनेको थीए साथी आज कार्यालयमा पंखा र वत्ति निभाउन भुलीएछ जाँउ निभाएर आउ भन्दा तिमीले भनेका थीयो २ कि.मि हिडिसकीयो अब जान २ कि.