

एक जना किसान आफनो खेतमा निकै राम्रो बाली उत्पादन गर्दा रहेछन त्यस खेतको नजीकै मानीस हिडने बाटो रहेछ र जो सुकै मानिस त्यस किसानको खेतको बाटो हिडदा उनको खेतको बालीमा आखा लाग्दोरहेछ सबैले मनमनै कति राम्रो वाली उत्पादन गरेको भन्दै जादा रहेछन प्राय जसो त्यही बाटो हिडिरहने एउटा किसानको मनमा प्रश्न उब्जेछ होईन यी कीसानले कसरी यस्तो राम्रो बाली बनाउने रहेछन बुझन परो म पनि किसानी मेरोमा त आज सम्म यस्तो राम्रो कहिल्यै भाछैन भन्ने मनमा कुरा आएछ र उ राम्रो वाली हुने किसानकहा सोध्न परो भनेर गएछन र उक्त किसानलाई देखेपछि प्राय जसो त्यही बाटो हिडने मानीसले राम्रो वाली उत्पादन गर्ने किसानीलाई प्रस्न गरेछन यो बाटो म धेरै पटक हिडे जती खेर हीडदा पनि र जे बाली लगाउदानी तपाईको बाली सधै राम्रो हुन्छ आखीर के गर्नहुन्छ त्यस्तो र सधै बाली राम्रो उत्पादन हुन्छ भनेर सोधेपछि उनी मुस्कुराउदै भन्छन बाली राम्रो त्यसै भएको होईन एउटा त मेहनतनै हो भने संगसंगै मैले मेरो खेतको वरीपरीका किसानलाई पनि मैले लगाउनी बाली को विउ दिन्छु जसले उनहिरको बालमिा किरा नलागोस र मेरो खेतको बालीलाई असर नगरोस भन्ने नै हो यदी मैले उनहिरुलाई रामे विउ दिईन भने उनहिरुले नराम्रो विउँ रोप्न सक्छन र वालीमा विभन्न किसिमका रोगहरु लाग्न सक्छन र त्यो रोग मेरो वालीमा पनि सर्न सक्तछ र ती रोगहरुले मेरो वालीलाई पनि असर गर्छ भन्छन र बाटोमा हिडने किसान उनको कुरा सुनेर खुशी हुन्छन र फेरी उनी मुस्कुराउर्र्दैै थप्छन कृषिमा मात्रै होईन हाम्रो जिबन पनि त्यही हो जब जिबनमा सफल हुन चाहानुहुन्छ भने आफु संग सम्बन्धित सबैलाई राम्रो वनाउनुहोस अनि उनीहरुलाई पनि असल सोचका साथ सफलताको बाटोमा हिडाउनुहोस तब मात्र तपाई पनि सफल हुनुहुन्छ र समाज पनि सफल हुन्छ भनेपछि वाटोमा हिडने ब्यक्ती मुस्कुराउदै त्यहा बाट उठेर हिडछन ।
Comments
Post a Comment