Posts

Showing posts from July, 2019

जे हुन्छ राम्रो को लागी हुन्छ ।

Image
आर.आर हरिकृष्ण जोशी-: एक दिन मालीकले आफनो एउटा कामदारलाई बोलाई आफु जंगलमा शिकार खेल्न जान लागेको र आफु संगै उसलाई पनि लैजाने निर्णय गरेको कुरा सुनाउछ। मालीकको कुरा सुन्ने वित्तीकै उसले सहजै सहमत जनाउदछ र दुई वटा घोडा लिई उनीहरु जंगल तिर जान्छन र वाटामा जादा मालीकको घोडा वाट लडेर टाउकोमा चोट लाग्दछ र टाउको वाट रगत बग्छ अनि कामदारले भन्छ मालीक जे हुन्छ राम्रो को लागी हुन्छ हजुरको लडेर टाउको मा चोट लाग्यो र रगत वग्यो यो पनि जे भयो ठिक भयो भनेपछि मालीक रीसले चुर हुदै कामदारलाई गाली गर्दे तुरुन्त पर्कीन आदेश दिन्छ र मालीकको निर्देशन पालना पश्चात उ फर्कीन्छ र केही समय पश्चात मालीक त्याहा वाट अगाडी बढछन अगाडी बढने क्रममा केही मानीसहरुले उनलाई घेरा हाल्छन र उनलाई समातेर उनीहरुको मालीक कहाँ लैजान्छन र मालीकले खुशी हुदै समातेर लैजाने मानीसहरुलाई धन्यवाद दिदै यती चाडै समातेर लेरायौ है भन्दैै अब यसलाई हाम्रो भाकल पुरा गर्न वलि चढाउनु पर्दछ सबै तयार पार्नु भनेर निर्देशन दिन्छन । केही समय पछि आडमै रहेको उएटा ब्यक्तीले समातेर लेराएको मानीस प्रती देखाउदै आफनो मालीकलाई भन्छ मालीक साहेब

तपाई स्वंयम तपाईको प्रगतीको वाधक

Image
          एक दिन एउटा कम्पनीमा काम गर्ने सबै कर्मचारीहरु अफिस बाहिर जम्मा भएका थिए । बाहिर ढोकामा एउटा सूचना टाँसिएको थियो र त्यो सुचनामा लेखीएको थीयो की हिजो तपाईंहरू सितै काम गर्ने तर तपाईहरुको प्रगतिलाई वाधा पुराउने तपाईको साथीका नीधन भएको छ।सबै कर्मचारी साथीहरुलाई श्रद्धान्जलीका लागि उपस्थित भइदिन अनुरोध गरिन्छ भन्ने थीयो ।                                                                                                             सुरूमा त संगै काम गर्ने साथीको मृत्युको समाचारले सबैलाई दुखी बनायो । तर पनि उनीहरुको मनमा कुरा खेलीरहयो आखीर को रहेछ जो हाम्रो प्रगतीको बाधक थीयो सबैले आफुलाई मन नपर्ने र उसको रीस डाह गर्ने ब्यक्तीलाई फलानो मरो होला भनी सोचे र सबै पालैपालो श्रदान्जलीको लागी मरेको भनेको लास नजीक गई लासलाई छोपेको कपडा उठाई हेर्दा सबै आश्चर्य माने त्याहा त लास होईन एउटा ऐना राखीएको थीयो र सबैले ऐनामा हेर्दा आफनो अनुरहार देखे र ऐना संगै एउटा कागजमा लेखीएको थीयो यदी तीम्रो जिवनमा प्रगतीको बाधक कोही छ भने त्यो अरु कोही हुनै सक्तैन त्यो त तीमी स्वंयम हौ आफुले मेहनत नगर्ने अ