विकल्प होइन समर्थक बन्छन मात्रै राम्रो काम गर्नुस ।




एक दिन एक जना मानीस एउटा पसलमा गई साहुजीलाई भनेछन साहुँजी एउटा फोन गर्न पर्नी छ यहा वाट गरौ है भनेछन र पसलेले मंञ्जुरी दिए पछि उसले फोन डायल गर्छ र फोन उठेपछि सर नमस्कार मलाई तपाईको कम्पनीमा एउटा समाचार लेखनको काम दिन परो भन्छ अनि साहुजीले भन्छन म सीत समाचार लेखनमा काम गरीरहनु भएको एक जना हुनुहुन्छ अहिले आबश्यक छैन  सरी भनेपछि फेरी उक्त व्यक्तीले होईन साहुजी अहिले गरीरहनु भएको साथीले भन्दा म कम पैसा लिएर गर्छुनी भनेपछि साहुजीले पर्देन मलाई आवश्यक छैन भनेपछि उक्त व्यक्तीले साहुजी म कम पैसा लिएर मात्र होईन म समाचार लेखन संगसगै तपाइको कार्यालयको अरु पनि काम गरीदीन्छुनी भनेपछि साहुजी रीसाउदै तिमिले जे गरे पनि मलाई तीम्रो आवश्यक छैन अहिलेको साथी सीत म सन्तुष्ट छु तिम्रो आवश्यक मलाई छैन भनेर उसले फोन राखीदीन्छ र संगै भएको पसलेले त्यो वार्तालाप सुनीरहेको हुन्छ र उसले भन्छ भाई तिमिलाई जागीरको आवश्यक  रहेछ मेरै पसलमा एक जना चाहीएको छ यही काम गर भनेपछि उसले सरी साहुजी गर्दीन काम भनेपछि पसलेले भन्छ अघि सम्म त फोनमा थौरै तलबमा जे काम नि गर्छु भन्थ्यौ अहिले फेरी काम दिदा गर्दीन भन्छौ किन भाई भनेर प्रस्न गर्दा उसले मुस्कुराएर भन्छ अघि मैले जसलाई फोन गरेनी उसैकहा अहिले मैले काम गरीरहेको छु भनेपछि अनी कीन फोनमा त्यस्तो कुरा गरेको त भनेपछि उसले भन्छ मेरो साउजी मेरो काम प्रती कत्तीको सन्तुष्ट हुनुहुन्छ भनेर मैले मेरो कामको मुल्यांकनको लागी फोन गरेको हो भन्छ र उ त्याहा वाट हिडछ ।

Comments

Popular posts from this blog

अरुको भलो चिताउ अनि आफनो पनि भलो हुन्छ ।

तपाई स्वंयम तपाईको प्रगतीको वाधक

जागीर की मालीक सोच तपाईकै ।