मेहनत गरौ परिश्रम मा भर परौ



         एउटा गाउँमा एक जना चोर बस्थ्यो र उसको एक जना छोरा पनि थियो उ चाहान्थ्यो छोराले धेरै पढोस
,ठुलो मान्छे बनोस भन्ने चाहान्थ्यो तर छोरो  कक्षामा नै फेल भएछ र छोरालाई अब म जागीर खान्छु भन्ने सोच आएछ र जागीरको लागी धेरै ठाउमा गएछ एक त  कक्षा फेल त्यसमाथी चोरको छोरा कसैले जागीर दिएनछन् र घरमै बसेर दिन कटाउन थालेछ अनि यक दिन बाबुले सोचेछ यसलाई पनि अब म जस्तै चोरदै हिडने बनाउछु भन्ने सोचेर चोर्नको लागी लिएर हिडेछ र बाबु र छोरा भयर एउटा घरमा चोर्न पुगेछन ।
बाबु: छोरा  हेर त त्यस घरमा कस्तो मिmलिमिली छ त्यहा चोर्न पर्छ भनेछ
छोरा: लाईट बाल्दै बाबुको पछि लागेछ ।
बाबु: बिस्तारै गर यो घरमा मैले पहिला पनि धेरै चोटी चोरीसकेको छु यसका सब परिवार मिलेर खुब काम गरेर पैसा कमाउछन्
छोरा: नजिकै पुगेर बत्ति बालेर हेरेर बस्छ
बाबु: जा ढिलो नगर सीरानीमा चापी राख्छन पैसा झिकेर लेरा
छोरा: नै बाबु तपाईले पहिला पटक पटक चोर्दा पनि यो घर यस्तो उज्यालो छ र तपाईले पटक पटक चोर्दा पनि हाम्रो घर अध्यारो छ र आज चोर्दा पनि यो घरको उज्यालो यस्तै रहन्छ र हाम्रो घर अध्यारौने रहन्छ त्यसैले नचोरौ बुबा हामी पनि मेहनत गरौ यस्तै हाम्रो घर पनि उज्यालौ बनाउ भने पछि बाबु ले आखाभरि आशु निकाल्दै भनेछ हो बाबु आज बाट म पनि यो काम गर्न  छोडछु र अब आफनै घरमा गई मेहनत गरौ र घर उज्यालो बनाउ भनि बाबु छोरा त्याहा बाट नचोरी हिडेछन . हो ढाटेर र चोरेर जिन्दगि चल्दैन मेहनत गरौ परिश्रम मा भर परौ


Comments

  1. You’ll get ten options for deposit and eight options for withdrawal, together with native and crypto withdrawal and deposit. There aren't any fees for some other technique except for a credit card, where you get to pay a $6 payment for each transaction. The neatest thing about this platform is its 메리트카지노 organized interface. As soon as you enter net site}, you get the feeling of an expert environment.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

अरुको भलो चिताउ अनि आफनो पनि भलो हुन्छ ।

तपाई स्वंयम तपाईको प्रगतीको वाधक

जागीर की मालीक सोच तपाईकै ।