मेहनत गरौ परिश्रम मा भर परौ




मेहनत गरौ परिश्रम मा भर परौ

एउटा गाउँमा एक जना चोर बस्थ्यो र उसको एक जना छोरा पनि थियो उ चाहान्थ्यो छोराले धेरै पढोस,ठुलो मान्छे बनोस भन्ने चाहान्थ्यो तर छोरो  कक्षामा नै फेल भएछ र छोरालाई अब म जागीर खान्छु भन्ने सोच आएछ र जागीरको लागी धेरै ठाउमा गएछ एक त  कक्षा फेल त्यसमाथी चोरको छोरा कसैले जागीर दिएनछन् र घरमै बसेर दिन कटाउन थालेछ अनि यक दिन बाबुले सोचेछ यसलाई पनि अब म जस्तै चोरदै हिडने बनाउछु भन्ने सोचेर चोर्नको लागी लिएर हिडेछ र बाबु र छोरा भयर एउटा घरमा चोर्न पुगेछन ।
बाबु: छोरा  हेर त त्यस घरमा कस्तो मिmलिमिली छ त्यहा चोर्न पर्छ भनेछ
छोरा: लाईट बाल्दै बाबुको पछि लागेछ ।
बाबु: बिस्तारै गर यो घरमा मैले पहिला पनि धेरै चोटी चोरीसकेको छु यसका सब परिवार मिलेर खुब काम गरेर पैसा कमाउछन्
छोरा: नजिकै पुगेर बत्ति बालेर हेरेर बस्छ
बाबु: जा ढिलो नगर सीरानीमा चापी राख्छन पैसा झिकेर लेरा
छोरा: नै बाबु तपाईले पहिला पटक पटक चोर्दा पनि यो घर यस्तो उज्यालो छ र तपाईले पटक पटक चोर्दा पनि हाम्रो घर अध्यारो छ र आज चोर्दा पनि यो घरको उज्यालो यस्तै रहन्छ र हाम्रो घर अध्यारौने रहन्छ त्यसैले नचोरौ बुबा हामी पनि मेहनत गरौ यस्तै हाम्रो घर पनि उज्यालौ बनाउ भने पछि बाबु ले आखाभरि आशु निकाल्दै भनेछ हो बाबु आज बाट म पनि यो काम गर्न  छोडछु र अब आफनै घरमा गई मेहनत गरौ र घर उज्यालो बनाउ भनि बाबु छोरा त्याहा बाट नचोरी हिडेछन . हो ढाटेर र चोरेर जिन्दगि चल्दैन मेहनत गरौ परिश्रम मा भर परौ

Comments

Popular posts from this blog

अरुको भलो चिताउ अनि आफनो पनि भलो हुन्छ ।

तपाई स्वंयम तपाईको प्रगतीको वाधक

जागीर की मालीक सोच तपाईकै ।