अरुको भलो चिताउ अनि आफनो पनि भलो हुन्छ ।

                                         विवेकानन्द को जिवनको एक अंश    
  विवेकानन्दा जब सीकागो सम्मेलनमा जानको लागी आफनोआमा संग अनुमती माग्छन तब आमाले आडमै रहेको चक्कु उठाएर मलाई लेउ भन्छिन र विवेकानन्दले आडमै रहेको चक्कु उठाएर आमालाई दिन्छन र आमाले भन्छिन जाउ सुरेन्द्र (विवेकानन्दको पहिला नाम सुरेन्द्र थीयो ) तिमि आफनो लक्ष्य पुरा गर भनेपछि विवेकानन्द ले पुन आमलाई सोध्दछन आमा म यती टाढा जादै छु तपाईले यसबारेमा केही पनि नबुझी मलाई जाउ भन्नुभयो भन्दै आश्चर्य मान्छन अनि आमा शारदाले भन्छिन बाबु सुरेन्द्र मैले तिमि सित त्याहा भएको चक्कु टिपेर मलाई लेउ भनेको थीए  हो त्यही हो तीम्रो परिक्षा मैले लिएको जब यो चक्कु तिमिले टिपेर म भएको ठाउमा लेराउदा जसरी धार भएको तिर आफुले समातेर मलाई विड पट्टि समाउन दियौ नै त्यही वाट थाहा हुन्छकी तीमी कती महान छौ भनेर जसले अरुको हात काटछकी भनेर धार पट्टि आफुले समायर अरुलाई समाउन विड दिन्छन नी उ जत्तीको महान मान्छे अरु को होला र सुरेन्द्र ।  जसले आफनो भन्दा बढि अरुको ख्याल गर्छ उसले कही गए पनि दु.ख पाउदैन भन्दै आमाले विेकानन्द  (सुरेन्द्र) लाई जाने अनुमती दिन्छीन  ।            

Comments

Popular posts from this blog

लघुवित्तको अबको बाटो इम्प्याक्टफुल बिजनेस ।

जीवनको बिरालो र मोहको जञ्जाल

अहंकारको मूल्य र प्रकृतिको न्याय