आजकालका साथीहरु

      एक गाउमा दुई जना मिल्ने साथी रहेछन । एक दिन घुम्न जाने सल्लाह अनुसार जङगल घुम्न गएछन घुम्दै जादा दुबैले अल्लि टाढा बाघ देखेछन र त्यो मध्ये एउटाले जुत्ताको तुना कस्न थालेछ अनि अर्को साथीले सोधेछ किन जुत्ताको तना कस्दैछौ साथी भनेछ उसले भनेछ भाग्न अनि साथीले फेरी भनेछ बाघलाई कहा भागेर सक्छौ र तिमिले भनेपछि उसले भनेछ त्यो त मलाई नि थाहा छ जब बाघ यता आउछनी त्यसपछि तिमलाई जितेर म भाग्छु अनि तिमिलाई खाईन्जेल सम्म त म गाउँ पुगीहाल्छुनी भनेछ । आजकालका साथीहरु

Comments

Popular posts from this blog

जीवनको बिरालो र मोहको जञ्जाल

अहंकारको मूल्य र प्रकृतिको न्याय

सेतो फलामे चरा र छोराको निर्दोष आँखा