तपाई स्वंयम तपाईको प्रगतीको वाधक

     
    एक दिन एउटा कम्पनीमा काम गर्ने सबै कर्मचारीहरु अफिस बाहिर जम्मा भएका थिए । बाहिर ढोकामा एउटा सूचना टाँसिएको थियो र त्यो सुचनामा लेखीएको थीयो की हिजो तपाईंहरू सितै काम गर्ने तर तपाईहरुको प्रगतिलाई वाधा पुराउने तपाईको साथीका नीधन भएको छ।सबै कर्मचारी साथीहरुलाई श्रद्धान्जलीका लागि उपस्थित भइदिन अनुरोध गरिन्छ भन्ने थीयो ।                                                                                                  
          सुरूमा त संगै काम गर्ने साथीको मृत्युको समाचारले सबैलाई दुखी बनायो । तर पनि उनीहरुको मनमा कुरा खेलीरहयो आखीर को रहेछ जो हाम्रो प्रगतीको बाधक थीयो सबैले आफुलाई मन नपर्ने र उसको रीस डाह गर्ने ब्यक्तीलाई फलानो मरो होला भनी सोचे र सबै पालैपालो श्रदान्जलीको लागी मरेको भनेको लास नजीक गई लासलाई छोपेको कपडा उठाई हेर्दा सबै आश्चर्य माने त्याहा त लास होईन एउटा ऐना राखीएको थीयो र सबैले ऐनामा हेर्दा आफनो अनुरहार देखे र ऐना संगै एउटा कागजमा लेखीएको थीयो यदी तीम्रो जिवनमा प्रगतीको बाधक कोही छ भने त्यो अरु कोही हुनै सक्तैन त्यो त तीमी स्वंयम हौ आफुले मेहनत नगर्ने अनि आफु अनुकुल रीजल्ट आएन भने अरुलाई दोष दीने भन्ने सन्देश लेखीएको थीयो । हो हाम्रो जिवनको प्रगतीको बाधक हामी आफै हौ तसर्थ प्रगतीको वाधकलाई छोडेर अगाडी बढौ ।
आफनो जिबनका लागी  हामी आफै जिम्मेवार छौँ, अरू होईन ।


Comments

  1. The gambling business is not bound by brick and mortar gambling venues (e.g., casinos, racetracks). Today, access to gambling activities could be achieved with a number of} keystrokes 아벤카지노 on a pc. One point of access that has gained increased consideration from researchers in the area of gambling studies is social media sites such as Facebook (Wohl et al. 2017).

    ReplyDelete

Post a Comment

Popular posts from this blog

अरुको भलो चिताउ अनि आफनो पनि भलो हुन्छ ।

जागीर की मालीक सोच तपाईकै ।