लेखहरू

नवीनतम लेखहरू

शीर्षक, विषय वा सामग्रीबाट खोज्नुहोस्।

जीवन र दर्शन

हामी समस्याले होइन,आफनै सोचाइले धेरै थाकिरहेका छौँ ।

"जीवनलाई सबैभन्दा धेरै थकाउने बाहिरी समस्या होइन, बरु समस्या आउनुअघि नै त्यसको डर र कल्पनाले आफ्नै मनभित्र अनावश्यक पीडा भोग्ने हाम्रो सोचाइ हो । हामी वास्तविक समस्याले होइन, आफैँले बुनेका कथाहरू र सामाजिक सञ्जालको तुलनात्मक दबाबका कारण मानसिक रूपमा थाकिरहेका छौँ ।"

जीवन र दर्शन

अन्तिम सत्य : हामी यहाँ सधैँका लागि होइनौ

मृत्यु निश्चित छ भन्ने सत्यलाई स्वीकार्दै वर्तमानलाई अर्थपूर्ण रूपमा बाँच्न, सम्बन्धलाई समय दिन र बाहिरी सफलताभन्दा जीवनको वास्तविक मूल्य बुझ्न प्रेरित गर्ने आत्मचिन्तन।

अर्थतन्त्र र लघुवित्त

गाउँको अर्थतन्त्र र लघुवित्तको बदलिदो भूमिका ।

गाउँको उत्पादन, पुँजी, श्रम र आम्दानीलाई स्थानीय अर्थतन्त्रभित्रै परिचालित गर्दै ग्रामीण विकासमा लघुवित्तको बदलिँदो भूमिकाबारे विचार।

अर्थतन्त्र र लघुवित्त

लघुवित्तको अबको बाटो इम्प्याक्टफुल बिजनेस ।

लघुवित्तलाई आक्रामक व्यवसायबाट प्रभावकारी र दिगो व्यवसायतर्फ रूपान्तरण गर्दै उत्पादन, रोजगारी, डिजिटलाइजेसन, ग्राहक संरक्षण र वित्तीय साक्षरतासँग जोड्नुपर्ने विचार।

स्क्रिनको कृत्रिम हाँसो र रित्तिँदै गएको मन ।

अभाव र प्रगतिको यो आधुनिक दौडधुपमा हामी बाहिरबाट जति सुखी र खुसी देखिने कृत्रिम प्रयास गरिरहेका छौँ भित्रभित्रै त्यति नै एक्लो, अशान्त र मानसिक तनावको गहिरो दलदलमा भासिँदै गएका छौँ । अनौठो त के छ भने, हातहरूमा भौतिक स...

जीवन र दर्शन

खुसी कुनै गन्तव्य होइन, यो त एउटा दृष्टिकोण हो ।

"भौतिक रूपमा संसारका सबैसँग जोडिए पनि मानसिक रूपमा एक्लो महसुस गर्नु आजको आधुनिक समाजको अदृश्य महामारी हो। हामी जे प्राप्त छैन, उसैको न्यास्रोमा अमूल्य जिन्दगी खेर फालिरहेका छौँ। जीवनको यथार्थ बुझ्न अस्पतालका वार्ड, सडकका पेटी र श्रमजीवीका झुपडीभन्दा ठूलो ऐना अरू हुन सक्दैन, जसले हामीलाई आफूसँग भएका निःशुल्क र अमूल्य उपहारहरूप्रति कृतज्ञ हुन सिकाउँछन्।"

सेतो फलामे चरा र छोराको निर्दोष आँखा

नीलो आकाशको छाती चिर्दै सुस्तरी अघि बढिरहेको त्यो सेतो फलामे चरालाई देखाउँदै जब छोराले आफ्नो अबोध स्वरमा सोध्यो बाबा त्यो प्लेनमा बस्ने, उड्नेहरू त सबै धनी होलान् है <

जीवन र दर्शन

जीवनको बिरालो र मोहको जञ्जाल

सानो चाहना र आवश्यकताले कसरी जीवनलाई बिस्तारै मोह र बन्धनको जञ्जालमा फसाउन सक्छ भन्ने कथा र आत्मचिन्तन।

जीवन र दर्शन

अहंकारको मूल्य र प्रकृतिको न्याय

"साँचो अर्थमा जीवन भनेको आफूलाई अग्लो बनाउनु होइन, बरु प्रकृतिको निस्वार्थ नियम झैँ अरूसँगै मिलेर मुस्कुराउनु हो। हामीले आफूलाई 'सर्वश्रेष्ठ' ठान्ने अहङ्कारको यस्तो ठूलो पर्खाल खडा गरेका छौँ, जसको आडमा उभिएर हामीले अर्काको आँसु देख्न पनि छोडिसकेका छौँ। जतिसुकै शक्तिशाली भए पनि अरूको संवेदनालाई बुझ्नु र नम्रताको प्रेम छर्नु नै मानवताको उच्चतम बिन्दु हो।"

समाज र संस्कृति

धर्म आस्था हो दुस्मनी होईन ।

एक दिन गिद्धको बच्चाले आफ्नो बालाई भनेछ– ‘बा आज मलाई मान्छेको मासु खान मन लागेको छ भनेपछि गिद्धका बा भुर्रर्र उडेर गए र केही समय पछि मासु लिएर आए । बच्चाले सोध्यो– के को मासु हो यो बा ? बाले उत्तर द...