विषय
नेपाली समाज, संस्कृति, सम्बन्ध, सामाजिक व्यवहार र बदलिँदो सामाजिक जीवनबारे विचार तथा विश्लेषण।
समाज र संस्कृति
एक दिन गिद्धको बच्चाले आफ्नो बालाई भनेछ– ‘बा आज मलाई मान्छेको मासु खान मन लागेको छ भनेपछि गिद्धका बा भुर्रर्र उडेर गए र केही समय पछि मासु लिएर आए । बच्चाले सोध्यो– के को मासु हो यो बा ? बाले उत्तर द...