विषय

आत्मविकास

सोच, अनुशासन, सफलता, असफलता, आत्मचिन्तन र व्यक्तिगत जीवनमा सकारात्मक परिवर्तनसँग सम्बन्धित विचार तथा सिकाइ।

आत्मविकास

हामी समस्याले होइन,आफनै सोचाइले धेरै थाकिरहेका छौँ ।

"जीवनलाई सबैभन्दा धेरै थकाउने बाहिरी समस्या होइन, बरु समस्या आउनुअघि नै त्यसको डर र कल्पनाले आफ्नै मनभित्र अनावश्यक पीडा भोग्ने हाम्रो सोचाइ हो । हामी वास्तविक समस्याले होइन, आफैँले बुनेका कथाहरू र सामाजिक सञ्जालको तुलनात्मक दबाबका कारण मानसिक रूपमा थाकिरहेका छौँ ।"