फोहोरमा खसेको बीउले त उम्रिएर आफ्नो अस्तित्व प्रमाणित गर्‍यो ।

फोहोरमा खसेको बीउले त उम्रिएर आफ्नो अस्तित्व प्रमाणित गर्‍यो भने, तिमी त असल परिवार र संस्कारमा हुर्किएका छौ। अब तिम्रो जीवनमा बहानाको होइन, क्षमता र कर्मको परिचय देखिनुपर्छ।